एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी-Sutra News

एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं – नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् ।



आज बसेको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो । उनी गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी भएका िथए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट