![madhav](https://www.sutranews.com/wp-content/uploads/2022/09/madhav.png)
![अब के गर्ला एकीकृत समाजवादी ? तनावमा माधव](https://www.sutranews.com/wp-content/uploads/2022/09/madhav.png)
काठमाडौं – नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको छ ।
आइतबार पार्टी मुख्यालयमा बसेको ४४ औं बैठकले अकस्मात् विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको समेत महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।