![samarthan](https://www.sutranews.com/wp-content/uploads/2022/12/samarthan.jpg)
![प्रचण्डलाई थप तीन स्वतन्त्र सांसदको समर्थन, १६९ पुग्यो](https://www.sutranews.com/wp-content/uploads/2022/12/samarthan.jpg)
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेस गरेका छन्।
आइतबार साँझ उनले ७ दलका १६६ को समर्थन पाएका उनलाई थप तीन स्वतन्त्र सांसदले पनि समर्थन गरेका छन्।
स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेश सिंहले प्रचण्डलाई समर्थन गरेका छन्।