![320796896_885801466106705_4680048808788681621_n](https://www.sutranews.com/wp-content/uploads/2022/12/320796896_885801466106705_4680048808788681621_n.jpg)
![प्रचण्डले भाेलि ४ बजे प्रधानमन्त्रीको सपथ लिने](https://www.sutranews.com/wp-content/uploads/2022/12/320796896_885801466106705_4680048808788681621_n.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।
सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन् ।
१७० सांसदको समर्थनमा प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्