सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल रास्वपा, उपप्रधानमन्त्रीसहितका मन्त्रालयमा रवी लामिछानेको दाबी-Sutra News

सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल रास्वपा, उपप्रधानमन्त्रीसहितका मन्त्रालयमा रवी लामिछानेको दाबी

सोमबार, ११ पौस २०७९

सोमबार, ११ पौस २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)० सरकारमा सहभागी हुने तेस्रो ठुलो दल बनेको छ । आइतबार ७ दलको समर्थनमा नयाँ सरकार गठन गर्ने सहमती भएसँगै प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।



अब कुन दललाई कुन कुन मन्त्रालय दिने भन्ने टुंगो लाग्न बाकीँ छ । रास्वपा पनि सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

रास्वपाले उपप्रधानमन्त्रीसहितका मन्त्रालयमा दाबी गरेको बताइएको छ ।उपप्रधानमन्त्रीसहितका एक नेताले आफूहरुले उपप्रधानमन्त्रीमा दावी गर्नु स्वभाविक भएको बताएका छन् ।

अब यस पार्टीले पनि कुन मन्त्रालय लिने भन्ने टुंगो लाग्न बाकीँ छ । यसबारे ७ दलको गठबन्धनको बैठकका छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट