शपथ ग्रहणका लागि शीतल निवास पुगे प्रचण्ड-Sutra News

शपथ ग्रहणका लागि शीतल निवास पुगे प्रचण्ड

सोमबार, ११ पौस २०७९

सोमबार, ११ पौस २०७९

काठमाडौं – नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।



आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट