गृहमन्त्री रवि लामिछानेद्वारा पदभार ग्रहण-Sutra News

गृहमन्त्री रवि लामिछानेद्वारा पदभार ग्रहण

सोमबार, ११ पौस २०७९

सोमबार, ११ पौस २०७९

काठमाडौं, ११ पुस-नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् ।राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् ।



पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बारेमा गृह सचीव बिनोद सिंहसँग जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट