राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने-Sutra News

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने

मंगलबार, १२ पौस २०७९

मंगलबार, १२ पौस २०७९
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।



सरकारको सिफारिसमा मंगलबार उनले यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट