संसद् सचिवालयले डाक्यो दुवै सदनको संयुक्त बैठक-Sutra News

संसद् सचिवालयले डाक्यो दुवै सदनको संयुक्त बैठक

मंगलबार, १२ पौस २०७९

मंगलबार, १२ पौस २०७९

काठमाडौं, १२ पुस ।संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो ।



राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट