धेरै भाग खोज्दा सत्ता गुमाएका देउवाले बोलाए बैठक, यस्ता छन् एजेण्डा-Sutra News

धेरै भाग खोज्दा सत्ता गुमाएका देउवाले बोलाए बैठक, यस्ता छन् एजेण्डा

मंगलबार, १२ पौस २०७९

मंगलबार, १२ पौस २०७९

काठमाडौँ ।  धेरै भाग खोज्दा सत्ता गुमाएको नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।  सभापति शेरबहादुर देउवाले आगामी पुष २२ गते केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।



पार्टीले सत्ता गुमाएको भन्दै तीव्र असन्तुष्टि भइरहेको बेला बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले पुस २२ गते  दिउँसोसचिव कृष्णप्रसाद पौडेलले आह्वान गरेको बैठकमा निर्वाचनको समीक्षा राजनीतिक विश्लेषण रहेका छन् ।

माओवादीसँग तालमेल गरेर चुनाव लडेको काँग्रेसले नाटकीय रुपमा सत्ता गुमाउनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट