कर्णाली प्रदेशसभामा संसदीय दलको नेता छान्न एमालेको बैठक सुरु-Sutra News

कर्णाली प्रदेशसभामा संसदीय दलको नेता छान्न एमालेको बैठक सुरु

बुधबार, १३ पौस २०७९

बुधबार, १३ पौस २०७९

सुर्खेत । एमाले कर्णाली प्रदेशको बैठक सुरु भएको छ । कर्णाली प्रदेशसभामा एमालेको तर्फबाट संसदीय दलको नेता छान्न बैठक सुरु भएको केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए । संसदीय दलमा दुई जनाको दाबी छ ।



बैठकमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यको समेत सहभागीता रहेको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट