एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल-Sutra News

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल

बुधबार, १३ पौस २०७९

बुधबार, १३ पौस २०७९

सुर्खेत, १३ पुस । एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।



दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट