![322701492_495229429265180_6938934357448384348_n.jpg](https://www.sutranews.com/wp-content/uploads/2022/12/322701492_495229429265180_6938934357448384348_n.jpg.jpg)
![उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे](https://www.sutranews.com/wp-content/uploads/2022/12/322701492_495229429265180_6938934357448384348_n.jpg.jpg)
काठमाडौं, १३ पुस । उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् ।
राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।
उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।