अमेरिकी राजदूत सिधै बालुवाटार छिरे, प्रचण्डलाई केके भने होलान् ?-Sutra News

अमेरिकी राजदूत सिधै बालुवाटार छिरे, प्रचण्डलाई केके भने होलान् ?

बिहिबार, १४ पौस २०७९

बिहिबार, १४ पौस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ ।



प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट