भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक-Sutra News

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

शुक्रबार, १५ पौस २०७९

शुक्रबार, १५ पौस २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हिराबेनको निधन भएको छ । उपचारको क्रममा रहेकी हिराबेनको शुक्रबार बिहान १०० वर्षको उमेरमा निधन भएको हो ।



प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आफूलाई मातृ शोक परेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट