एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु-Sutra News

एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु

सोमबार, १८ पौस २०७९

सोमबार, १८ पौस २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए ।



कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट