![jasapa](https://www.sutranews.com/wp-content/uploads/2023/01/jasapa.jpg)
![जसपा राजनैतिक समिति बैठक सुरू](https://www.sutranews.com/wp-content/uploads/2023/01/jasapa.jpg)
ललितपुर – जनता समाजवदाी पार्टी (जसपा)को राजनैतिक समिति बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ । बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् ।
आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ ।