समयमा कार्यालय नपुग्ने कर्मचारीको तलब काटिन्छ- यातायातमन्त्री श्रेष्ठ-Sutra News

समयमा कार्यालय नपुग्ने कर्मचारीको तलब काटिन्छ- यातायातमन्त्री श्रेष्ठ

मंगलबार, १९ पौस २०७९

मंगलबार, १९ पौस २०७९

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई गर्ने भएका छन् ।



पत्रकारहरुसँग कुरा गर्दै उनेला काममा ढिलाई गर्ने कर्मचारीहरुलाई कारबाही गर्ने बताएका हुन् । उनले त्यस्ता कर्मचारीहरुको तलबसमत काटिने बताए ।

मन्त्रालयका कार्यालय सहयोगीदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक बस्ने पनि श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट