![kp prachnda](https://www.sutranews.com/wp-content/uploads/2023/01/kp-prachnda.png)
![प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच यी बिषयमा छलफलमा](https://www.sutranews.com/wp-content/uploads/2023/01/kp-prachnda.png)
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको जनाइएको छ ।