कांग्रेसले प्रधानमन्त्री अफर गरेको आभास छैन – राप्रपा-Sutra News

कांग्रेसले प्रधानमन्त्री अफर गरेको आभास छैन – राप्रपा

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले कांग्रेसले पार्टीलाई प्रधानमन्त्रीको अफर गरेको विषय आफूहरुलाई आभास नभएको बताएका छन् ।



शुक्रबार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरसँग कुरा गर्दै प्रधानले यस्तो बताएका हुन् । कांग्रेसले प्रधानमन्त्री अफर गरेको आभास आफूलाई नभएको भन्दै उनले भने ‘कांग्रेसले प्रधानमन्त्री अफर गरेको आभास हामीलाई अनुभूति भएको छैन

सांसद प्रधानले विश्वासको मत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई दिने पनि बताए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको २६ पुसमा बस्ने बैठकमा विश्वासको मत लिदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट