श्रीमतीले सम्बन्धविच्छेद गर्ने भनेपछि पाँच छोराछोरी, सासु र श्रीमतीको ज्यान लिए, त्यसपछि …-Sutra News

श्रीमतीले सम्बन्धविच्छेद गर्ने भनेपछि पाँच छोराछोरी, सासु र श्रीमतीको ज्यान लिए, त्यसपछि …

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

एनोक, (उटाह) – श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर ज्यान लिएपछि आफ्नै ज्यान पनि फालेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको ज्यान लिइएको सरकारी अधिकारीहरूले बताएका छन् ।



साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायी समस्याका कारण ज्यान गएको बताउँदै घटनाको विस्तृत विवरण सार्वजनिक गरेन । यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटलेसम्बन्धविच्छेदको निवेदन नै मृत्युको कारण हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट