![adalat](https://www.sutranews.com/wp-content/uploads/2022/06/adalat.png)
![रविको नागरिकता सम्बन्धी मुद्दामा के छ सर्वोच्चको आदेश ? [पूर्णपाठसहित]](https://www.sutranews.com/wp-content/uploads/2022/06/adalat.png)
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।