
काठमाडौं । जेठ १५ गते निर्णायक आनदोलन गर्ने घोषणा गरेको राजावादीलाई नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन् । राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव दिए । ‘यो १५ गते राजालाई सिंहासनमा राख्छन् अरे । सिंहासन बनाएर राख ।...
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य अच्युत मैनाली गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यकारी सहमति गरेको खुलासा गरेका छन् । सूत्र टिभीको कार्यक्रम अर्थ बहसमा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार प्रधानमन्त्रीले पहिलो महिला गभर्नर बनाउने गरी डेपुटी गभर्नर डा. निलम ढुंगानालाई नै गभर्नर बनाउने तयारी गरेका थिए । “प्रधानमन्त्रीले प्रष्टरुपमै भन्नुभएको थियो, राज्यका...
यस्तो लाग्छ, यो दुनियाँका सबै अवैध कामहरू सेटिङ अर्थात् मिलेमतोमा हुन्छन् । सिधा हिसाबले गर्नुपर्ने वैधानिक कामलाई पनि अवैधानिक कसरी बनाइन्छ र किन बनाइन्छ भन्ने कुरा भुक्त भोगीले मात्रै बुझ्न सक्छन् । खाडी मुलुकदेखि युरोप अमेरिकासम्म भिजिट भिसामा जानेहरूलाई अध्यागमनले अनावश्यक दुःख दिएर पैसा असुल्छन्। अरू कुरै छोडूँ नेपालीहरूले नेपालस्थित विदेशी कूटनीतिक नियोगसम्मलाई घुस खुवाएर भिसा लगाउने प्रवृत्तिको विकास गरेको...
काठमाडौं । गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । पौडेल राजनीतिक व्यक्ति भएको, मौद्रिक क्षेत्रमा काम गरेको अनुभव नभएको र संस्थागत कार्यानुभव समेत नभएको दाबी गर्दै अधिवक्ताहरु विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले उनको नियुक्तिविरुद्ध सर्वोच्चमा आज अर्को निवेदन दिएका हुन् । उनीहरुको निवेदन अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।...
काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)को गङ्गानारायण श्रेष्ठ समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । अध्यक्ष महिन्द्र राय यादव यथास्थितीमा माओवादीसँग एकता नगर्ने पक्षमा पुगेपछि श्रेष्ठ समूहले यहि जेठ १२ गते माओवादीमा समाहित हुने तयारी गरेको हो । माओवादीसँग एकता गर्नेबारे निर्णय गर्न श्रेष्ठ समूहले जेठ ११ गते केन्द्रीय समतिको विस्तारित बैठक बोलाएको छ । यसअघि ०८० साल...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ...
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता...
काठमाडौं । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य...