मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान-Sutra News

मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।



प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन्  ।

मधेस प्रदेशसभामा एक सय सात सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५४ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट