चीनमा विदेशी यात्रुहरूका लागि क्वारेन्टाइन नियम अन्त्य-Sutra News

चीनमा विदेशी यात्रुहरूका लागि क्वारेन्टाइन नियम अन्त्य

आइतबार, २४ पौस २०७९

आइतबार, २४ पौस २०७९

चीनले आइतवार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेन्टाइन मापदण्ड आवश्यकताहरू हटाएको छ । लगभग तीन वर्षको स्वआइसोलेसनको  अन्त्य गर्दै देशले कोभिड केसहरूमा बृद्धि भएको बेला आजेखि क्वारेन्टाइन मापदण्ड हटाएको हो ।



बेइजिङले गत महिना अनिवार्य क्वारेन्टाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो । प्रतिबन्ध अन्त्यसँगै ठूलो संख्यामा मानिसहरु कोभिड संक्रमित बनेका छन् ।

प्रतिबन्ध नीतिले देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट