नेपाल र यादवले विश्वासको मत दिनेमा प्रचण्ड ढुक्क-Sutra News

नेपाल र यादवले विश्वासको मत दिनेमा प्रचण्ड ढुक्क

आइतबार, २४ पौस २०७९

आइतबार, २४ पौस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष २६ गते संसदबाट विश्वासको मत लिँदैछन् । आफू विश्वासको मत दिन माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरिरहेका छन् ।



आइतबार पनि यी दुवैलाई भेटेर विश्वासको मत दिनेमा आफू ढुक्क रहेको बताएका थिए । उनको सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । छलफलपछि च्रधानमन्त्री प्रचण्डले यस बिषयमा नेपाल र यादव सकारात्मक रहेको बताए । उनले भने – ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट