सत्ता गठबन्धनमा मिल्यो भागवण्डा, कुन पार्टीलाई कुन प्रदेश ?-Sutra News

सत्ता गठबन्धनमा मिल्यो भागवण्डा, कुन पार्टीलाई कुन प्रदेश ?

आइतबार, २४ पौस २०७९

आइतबार, २४ पौस २०७९

काठमाडौँ । सत्ता गठबन्धनमा विभिन्न प्रदेशमा मुख्यमन्त्री तथा सभामुख उपसभामुखको भागबण्डाको सहमति भएको छ ।



योभन्दा अगाडी प्रदेश १ मा एमालेका तर्फबाट मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

सट्टा साझेदार दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो ।

गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउनेछन् ।

वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको छ ।,

मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकार बनाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट