संघीय संसदको अधिवेशन सुरु-Sutra News

संघीय संसदको अधिवेशन सुरु

सोमबार, २५ पौस २०७९

सोमबार, २५ पौस २०७९

काठमाडौं। संघीय संसदको अधिवेशन सुरु भएको छ । संघीय संसदका दुवै सदनको अधिवेशन सुरु भएको छ ।



प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ । अहिले दुवै सदनका बैठकको कार्यसूचीका बाँकी कामकारबाही चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट