सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिने केपी ओलीको दाबी-Sutra News

सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिने केपी ओलीको दाबी

सोमबार, २५ पौस २०७९

सोमबार, २५ पौस २०७९

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिने दाबी गरेका छन् ।



संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको निम्ति अहिलेको गठबन्धन र सरकार उभिने दाबी गरेका हुन् ।

जनताको दुःख कष्ट हेर्नका लागि प्रचण्ड नेतृत्वको सरकार बनेको भन्दै उनले शीतलहरबाट जनताको ज्यान गइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट