जनकपुर, २५ पुस । जनता समाजवादी मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । मधेश प्रदेशसभामा जसपाको १६ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्