देउवा फकाउन धुम्बाराही जाँदै प्रचण्ड-Sutra News

देउवा फकाउन धुम्बाराही जाँदै प्रचण्ड

सोमबार, २५ पौस २०७९

सोमबार, २५ पौस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।



सोमबार साँझ ७ बजे भेटवार्ताका लागि उनी धुम्बाराही आउँदै गरेको देउवाको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेट्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट