![newskarkahna-news440310.](https://www.sutranews.com/wp-content/uploads/2023/01/newskarkahna-news440310..jpg)
![प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता](https://www.sutranews.com/wp-content/uploads/2023/01/newskarkahna-news440310..jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।
मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेका हुन् ।
प्रतिक्रिया दिनुहोस्