![newskarkahna-news440310.](https://www.sutranews.com/wp-content/uploads/2023/01/newskarkahna-news440310..jpg)
![काँग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने](https://www.sutranews.com/wp-content/uploads/2023/01/newskarkahna-news440310..jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने जनाएको छ ।
आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।
प्रचण्डलाई विश्वासको मत दिने या नदिने भन्ने कुराको निर्णय काँग्रेसको बैठकले गर्ने जनाइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुष १० गते नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनले भोलि विश्वासको मत लिनेछन् ।