प्रतिनिधिसभा बैठक सर्‍यो-Sutra News

प्रतिनिधिसभा बैठक सर्‍यो

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ ।मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।



उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट