गृह मन्त्रालयको सूचना- भोलि सार्वजनिक बिदा-Sutra News

गृह मन्त्रालयको सूचना- भोलि सार्वजनिक बिदा

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

काठमाडौं, २६ पुस । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ ।



सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको म‌ंगलबार जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट