कांग्रेस केन्द्रीय कार्यसम्पादनको बैठक जारी, के आउँला निर्णय ?-Sutra News

कांग्रेस केन्द्रीय कार्यसम्पादनको बैठक जारी, के आउँला निर्णय ?

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक संसद भवन नयाँ बानेश्वरमा अहिले जारी छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्णय गरिनेछ ।



पदाधिकारीले निर्णय गर्न नसकेपछि यो बैठक बोलाइएको हो । कांग्रेसकै निर्णय पर्खिनको लागि आज बिहान ११ बजे हुने भनिएको प्रतिनिधि सभा बैठक दुई घण्टा पछाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट