प्रतिनिधिसभाको अर्को बैठक ५ माघमा-Sutra News

प्रतिनिधिसभाको अर्को बैठक ५ माघमा

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

काठमाडौं – प्रतिनिधि सभाको अर्को बैठक ५ माघमा बस्ने भएको छ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बैठक बस्ने भएको हो ।



सभामुखको निर्वाचनको कार्यतालिका माघ ३ गते प्रकाशित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट