काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन् ।
पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज काठमाडाँैमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले हिजो विश्वासको मत लिएका थिए । उनलाई २६८ सांसदको समर्थन रहेको थियो ।