प्रि ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो-Sutra News

प्रि ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

बिहिबार, २८ पौस २०७९

बिहिबार, २८ पौस २०७९

काठमाडौं – प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ ।



यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट