कर्णालीमा आज मुख्यमन्त्री शर्मासहित थप ३ जना मन्त्रीले शपथ लिँदै-Sutra News

कर्णालीमा आज मुख्यमन्त्री शर्मासहित थप ३ जना मन्त्रीले शपथ लिँदै

बिहिबार, २८ पौस २०७९

बिहिबार, २८ पौस २०७९

सुर्खेत। कर्णाली प्रदेशका  नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गाेपनीयता शपथ  लिँदैछन् । बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरु पद तथा गाेपनीयताकाे शपथ  लिने कार्यक्रम रहेकाे छ ।



माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन् ।मन्त्रालयकाे विषयमा छलफल सुरु भएकाे छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट