प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई विश्वासको मत, बिपक्षमा ३२ मत-Sutra News

प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई विश्वासको मत, बिपक्षमा ३२ मत

शुक्रबार, २९ पौस २०७९

शुक्रबार, २९ पौस २०७९

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन ।  आज बसेको  प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीले ५९ मतसहित विश्वासको मत प्राप्त गरेका हुन भने उनको विपक्षमा भने ३२ मत रहेको छ ।



कार्की गत २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदहरूले गरे पछि उनलाई ५९ मत प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट