बाग्मतीको उपसभामुख निर्वाचन ३ माघमा हुने-Sutra News

बाग्मतीको उपसभामुख निर्वाचन ३ माघमा हुने

शुक्रबार, २९ पौस २०७९

शुक्रबार, २९ पौस २०७९

हेटौडा – बाग्मती प्रदेशको उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ । नवनियुक्त सभामुख भुवन पाठकले ३ माघमा उपसभामुखको निर्वाचन गर्न निर्देशन दिएका छन ।



पाठक आजै सभामुखमा निर्वाचित भएका थिए । शुक्रबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मत ल्याएर निर्वाचित भएका हुन् ।उनको विपक्षमा ४९ मत परेको छ भने सातजना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट