कर्णाली प्रदेशका सभामुख गुरुङले खाए शपथ-Sutra News

कर्णाली प्रदेशका सभामुख गुरुङले खाए शपथ

आइतबार, १ माघ २०७९

आइतबार, १ माघ २०७९

कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।



उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले सभामुख पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सभामुखमा निर्वाचित गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट