रास्वपाबाट मन्त्री छान्ने जिम्मेवारी रवि लामिछानेलाई-Sutra News

रास्वपाबाट मन्त्री छान्ने जिम्मेवारी रवि लामिछानेलाई

सोमबार, २ माघ २०७९

सोमबार, २ माघ २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेले पाएका छन् ।



रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको टुँगो लगाउन बैठक चलिरहेको छ।

केही दिनमा नै मन्त्रीपरिषद् विस्तार हुने नेताहरुको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट