एमालेबाट पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने-Sutra News

एमालेबाट पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने

मंगलबार, ३ माघ २०७९

मंगलबार, ३ माघ २०७९

काठमाडौं – नेकपा एमालेले आफ्नो भागमा परेका मन्त्रालयमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी बन्ने भएकी छिन् । गिरी गएको चुनावमा पर्वतबाट निर्वाचित भएका थिए ।



आफू मन्त्री हुने भएपछि यो खबरले उत्साहित भएको उनले बताएका छन् । यसअघि एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल बनिसकेका छन् । नयाँ मन्त्रीहरूले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट