मार्टिन लुथर किङ दिवसमा गोली चल्यो-Sutra News

मार्टिन लुथर किङ दिवसमा गोली चल्यो

मंगलबार, ३ माघ २०७९

मंगलबार, ३ माघ २०७९

एजेन्सी – फ्लोरिडामा मार्टिन लुथर किङ जुनियर दिवसको कार्यक्रममा सोमबार भएको गोलीकाण्डमा ८ जना घाइते भएका सीएनएनले जनाएको छ । फोर्ट पियर्समा आयोजित कार्यक्रममा  १ हजारभन्दा ढी मानिसहरू भेला भएका थिए ।



गोली लागेका आठै जना वयस्क थिए र उनीहरुलाई घटनापछि अस्पताल लगिएको थियो । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट