क्यालिफोर्नियामा आँधी र हिमपातले ठूलो क्षति, ज्यान गुमाउने १९ पुग्यो, निरन्तरको आँधीले उद्धार कार्य प्रभावित-Sutra News

क्यालिफोर्नियामा आँधी र हिमपातले ठूलो क्षति, ज्यान गुमाउने १९ पुग्यो, निरन्तरको आँधीले उद्धार कार्य प्रभावित

मंगलबार, ३ माघ २०७९

मंगलबार, ३ माघ २०७९

एजेन्सी-अमेरिकाको क्यालिफोर्निया राज्यमा आँधी र हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । एक सातादेखि जारी आँधी र आँधीपछिको वर्षाका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप वर्षा हुँदा जनजीवन कष्टकर बनेको हो ।



आँधीले ठूलो भौतिक क्षति गरेको छ । निरन्तरको आँधीले उद्धार कार्य प्रभावित भएको छ । त्यस्तै विजुली अबरुद्ध हुँदा हजारौ घर प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट