मन्त्रालय विभाजनमा को-को असन्तुष्ट?-Sutra News

मन्त्रालय विभाजनमा को-को असन्तुष्ट?

मंगलबार, ३ माघ २०७९

मंगलबार, ३ माघ २०७९

जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीका रुपमा पदबहाली गर्न अस्वीकार गरेको छ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीका रुपमा सहभागी भएको थियो।

सहमति विपरीत खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि जनमत पार्टीअस्वीकार गरेको हो।

मन्त्रालय फेरिएकाबारे सर्वदलीय बैठकमा कुरा उठाउने र जिम्मेवारी लिने वा नलिनेबारे पार्टीले निर्णय गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट