देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, सभामुखबारे छलफल हुने-Sutra News

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, सभामुखबारे छलफल हुने

बुधबार, ४ माघ २०७९

बुधबार, ४ माघ २०७९

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।



मंगलबार बिहान ९ बजे सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा सभामुखमा उम्मेदवारी दिने/ नदिने निर्णय लिन देउवाले बोलाएका हुन् ।

माओवादीसंग गठबन्धनमा रहेको नेपाली काङ्ग्रेस प्रचण्ड ओलीसँग मिलेपछि एक्लिएको थियो। तर विश्वासको मत भने दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट