उपराष्ट्रपतिले भेटे वर्षमान पुनलाई-Sutra News

उपराष्ट्रपतिले भेटे वर्षमान पुनलाई

बुधबार, ४ माघ २०७९

बुधबार, ४ माघ २०७९

काठमाडौं, ४ माघ-उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट